वितरक

Romanized: vitarak, witaraka, witarak, bitaraka

वितरण गर्ने; बाँडफाँड गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
वितरण गर्ने; बाँडफाँड गर्ने।
२.
(नाम) व्यापारका क्षेत्रमा उत्पादित वस्तुहरूको बिक्री आदिको प्रबन्ध गर्ने संस्था वा व्यक्ति।

सम्बन्धित शब्दहरू