वितरण
Romanized: vitaran, witarana, witaran, bitarana
कुनै वस्तु तोकिएअनुसार बाँड्ने काम; बाँडचुँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु तोकिएअनुसार बाँड्ने काम; बाँडचुँड।
२.
प्रदान; अर्पण; समर्पण।
३.
कुनै नदी आदि तर्ने काम; पार गर्ने काम।