तरण
Romanized: taran, tarana
नदी तर्ने काम; तराइ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सं]
१.
नदी तर्ने काम; तराइ ।
२.
नदी तर्न उपयोग गरिने डुङ्गा, नाउ आदि साधन।
३.
स्वर्ग।
४.
उद्धार।