नौतरण
Romanized: nautaran, nautarana
डुङ्गाद्वारा नदी, ताल आदि तर्ने काम; जहाजबाट वारपार गर्ने काम; डुङ्गा तराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
डुङ्गाद्वारा नदी, ताल आदि तर्ने काम; जहाजबाट वारपार गर्ने काम; डुङ्गा तराइ।