पत्रक

Romanized: patrak, patraka

कुनै वस्तु वा चिज खापिएर रहेको तह वा त्यस्तो भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पत्र+क]

१.
कुनै वस्तु वा चिज खापिएर रहेको तह वा त्यस्तो भाग।
२.
पत्र।
३.
पलास; तेजपात।

सम्बन्धित शब्दहरू