पत्रकारिता
Romanized: patrakaaritaa, patrakaarita, patrakaritaa, patrakaarit
पत्रकारले गर्ने काम; पत्रपत्रिकासम्बन्धी धन्दा वा क्रियाकलाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पत्रकारले गर्ने काम; पत्रपत्रिकासम्बन्धी धन्दा वा क्रियाकलाप।
२.
पत्रकारहरूको काम, कर्तव्य, उद्देश्य आदिको विवेचन हुने विद्या।