पत्रकार

Romanized: patrakaara, patrakaar, patrakar, patrakara

समाचार, लेख-रचना आदिको सङ्कलन, सम्पादन तथा प्रकाशन गर्ने व्यक्ति; पत्र-पत्रिकाको काम गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
समाचार, लेख-रचना आदिको सङ्कलन, सम्पादन तथा प्रकाशन गर्ने व्यक्ति; पत्र-पत्रिकाको काम गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू