पत्रकारी
Romanized: patrakaari, patrakaaree, patrakaree, patrakarii
पत्रकारको काम वा पेसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पत्रकारको काम वा पेसा।
२.
पत्रकारसम्बन्धी; अखबारी।