पत्र

Romanized: patr, patra

बोटबिरुवाका पात; पत्ती; दल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बोटबिरुवाका पात; पत्ती; दल।
२.
चिठी।
३.
कागत।
४.
कुनै विषयको प्रामाणिक लेख लेखिएको कागत, धातु, शिला आदिको पातो (दानपत्र, ताम्रपत्र, शिलापत्र आदि)
५.
समाचार आदि छापिएको कागज; अखबार।
६.
पुस्तक, कापी आदिको पातो; पाना।
७.
बाणका मोठमा लगाइने प्वाँख ।
८.
एकमाथि अर्को हुँदै रहेको वा राखिएको तह; खात।
९.
फूलका पत्ती वा दल।

सम्बन्धित शब्दहरू