पत्रमित्र
Romanized: patramitr, patramitra
एक-अर्कोबाट टाढा हुनाले साक्षात्कार नभए तापनि पत्रव्यवहारद्वारा मित्र हुन इच्छुक वा मित्र भएका व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एक-अर्कोबाट टाढा हुनाले साक्षात्कार नभए तापनि पत्रव्यवहारद्वारा मित्र हुन इच्छुक वा मित्र भएका व्यक्ति।