पत्रमित्रता

Romanized: patramitrataa, patramitrat, patramitrata

पहिले नचिनेको व्यक्तिलाई पत्रको माध्यमबाट साथी वा मित्र बनाउने काम; पत्रबाट कायम गरिने मित्रता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पहिले नचिनेको व्यक्तिलाई पत्रको माध्यमबाट साथी वा मित्र बनाउने काम; पत्रबाट कायम गरिने मित्रता।

सम्बन्धित शब्दहरू