पत्रमय
Romanized: patramay, patramaya
तह तह परेको; पत्रदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तह तह परेको; पत्रदार।
२.
पातैपात भएको।