पत्रमञ्जूषा
Romanized: patramanyjushaa, patramanyjusha, patramanyjusaa, patramanyjush
हुलाकद्वारा अन्यत्र पठाउनका निम्ति ठाउँ-ठाउँमा राखिएको चिठीपत्र खसाल्ने पेटिका; पत्रपेटिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
हुलाकद्वारा अन्यत्र पठाउनका निम्ति ठाउँ-ठाउँमा राखिएको चिठीपत्र खसाल्ने पेटिका; पत्रपेटिका।