बाहुभूषा
Romanized: baahubhushaa, baahubhusha, bahubhushaa, baahubhusaa
सुरक्षा र सुन्दरताका निमित्त पाखुरामा बाँधिने सुनचाँदीको गहना; केयूर; बाजु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सुरक्षा र सुन्दरताका निमित्त पाखुरामा बाँधिने सुनचाँदीको गहना; केयूर; बाजु।