बाहुबली

Romanized: baahubali, baahubalee, bahubalee, bahubalii

बाहुबल प्रदर्शन गर्ने; मिचाहा; पेलाहा; गुन्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बाहुबल+ई]

१.
बाहुबल प्रदर्शन गर्ने; मिचाहा; पेलाहा; गुन्डा।
२.
बाहुमा असीमित बल भएको।

सम्बन्धित शब्दहरू