बाहुबल

Romanized: baahubala, baahubal, bahubal, bahubala

पाखुरा चलाउने शक्ति; शारीरिक बल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पाखुरा चलाउने शक्ति; शारीरिक बल।
२.
पुरुषार्थ; पराक्रम।

सम्बन्धित शब्दहरू