बाइबल
Romanized: baaibala, baaibal, baibal, baibala
इसाई वा क्रिस्तानीहरूको प्रसिद्ध धर्मग्रन्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
इसाई वा क्रिस्तानीहरूको प्रसिद्ध धर्मग्रन्थ।