बाइमात्रा
Romanized: baaimaatraa, baaimaatra, baaimatraa, baimaatraa
व्यञ्जनवर्णमा इकारको सट्टा दिइने वा लगाइने चिह्न; (f) यस्तो मात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बायाँ+मात्रा]
1
व्यञ्जनवर्णमा इकारको सट्टा दिइने वा लगाइने चिह्न; (f) यस्तो मात्रा।