बाइशूल
Romanized: baaishula, baaishul, baishula, baaisula
तिघ्रा वा तिघ्रेकापमा लोला उठेर दुःख दिने अस्थायी रोग; कैँडेखटिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [वायु+शूल]
1
तिघ्रा वा तिघ्रेकापमा लोला उठेर दुःख दिने अस्थायी रोग; कैँडेखटिरो।