भेषभूषा
Romanized: bheshabhushaa, bheshabhusha, bhesabhushaa, bheshabhusaa
खास जाति वा समुदायका व्यक्तिले लगाउने परम्परागत पहिरन; पोसाक; परिधान; भेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भेष+भूषा]
१.
खास जाति वा समुदायका व्यक्तिले लगाउने परम्परागत पहिरन; पोसाक; परिधान; भेष।
२.
साजसज्जा; सजावट; आभूषण।