भेषज

Romanized: bheshaja, bheshaj, bhesaj, bhesaja

औषधी; ओखती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
औषधी; ओखती।
२.
उपचार।
३.
पानी; जल।

सम्बन्धित शब्दहरू