वेशभूषा
Romanized: veshabhushaa, veshabhusha, weshabhushaa, vesabhushaa
शरीरमा पहिरिएको वस्तु, आभूषण आदि; लवाइ तथा शारीरिक शृङ्गार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
शरीरमा पहिरिएको वस्तु, आभूषण आदि; लवाइ तथा शारीरिक शृङ्गार।
२.
लुगाफाटो आदि लगाउने तरिका; पहिरन।
३.
लुगा, गहना आदि।