वेशधारी
Romanized: veshadhaari, veshadhari, weshadhaari, vesadhaari
अरूद्वारा आफू नचिनिने बन्न वा अर्काको नक्कल गर्न नक्कली वेश धारण गर्ने; अर्काको भेष धारण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अरूद्वारा आफू नचिनिने बन्न वा अर्काको नक्कल गर्न नक्कली वेश धारण गर्ने; अर्काको भेष धारण गर्ने।
२.
कुनै धार्मिक सम्प्रदायको अनुयायी भई त्यसै अनुसारको वेश धारण गर्ने।