उत्क्रमित

Romanized: utkramit, utkramita

उत्थित; उफ्रिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत उत्+क्रम+इत]

१.
उत्थित; उफ्रिएको।
२.
फड्केको; उछिनेको।

सम्बन्धित शब्दहरू