पत्रवियोजक

Romanized: patraviyojak, patrawiyojaka, patrawiyojak, patrabiyojaka

हुलाकमा जम्मा भएका विभिन्न क्षेत्र वा ठाउँमा पठाइएका चिठीपत्रहरूलाई क्षेत्र, अञ्चल, जिल्ला, गाउँ आदिका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
हुलाकमा जम्मा भएका विभिन्न क्षेत्र वा ठाउँमा पठाइएका चिठीपत्रहरूलाई क्षेत्र, अञ्चल, जिल्ला, गाउँ आदिका आधारमा भिन्नभिन्न वर्गमा छुट्ट्याउने हुलाक वा डाँकखानाको कर्मचारी (सर्टिङ क्लर्क)।

सम्बन्धित शब्दहरू