पत्रवियोजन
Romanized: patraviyojan, patrawiyojana, patrawiyojan, patrabiyojana
ठाउँ, गाउँ र नाउँका आधारमा हुलाकमा आएको पत्रको वर्गीकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ठाउँ, गाउँ र नाउँका आधारमा हुलाकमा आएको पत्रको वर्गीकरण।