अपसमायोजन

Romanized: apasamaayojana, apasamaayojan, apasamayojan, apashamaayojana

खास वातावरण वा स्थितिमा प्रतिकूलित हुने वा त्यस रूपमा हेरिने स्थिति; कुसमायोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
खास वातावरण वा स्थितिमा प्रतिकूलित हुने वा त्यस रूपमा हेरिने स्थिति; कुसमायोजन।

सम्बन्धित शब्दहरू