अङ्गसंयोजन
Romanized: anggasamyojana, anggasanyojana, anggasamyojan, anggasanyojan
शल्यक्रिया गरी बिग्रिएको अङ्ग फालेर अर्को अङ्ग संयोजन गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शल्यक्रिया गरी बिग्रिएको अङ्ग फालेर अर्को अङ्ग संयोजन गर्ने काम।