अङ्गसञ्चालन

Romanized: anggasanychaalana, anggasanychaalan, anggasanychalana, anggasanychalan

अङ्गसञ्चालन (anggasanychaalana) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अङ्गसञ्चालन(१)

(नाम [संस्कृत])
1.
रोगीले आफैँ शरीरका अङ्ग चलाउने काम; अङ्गचालन।

अङ्गसञ्चालन(२)

(नाम [संस्कृत])
१..
अङ्गलाई चलाउने काम।
२..
मूक बधिरका निम्ति हातको इसाराले सङ्केत गरेर साङ्केतिक भाषामा बुझाउने प्रक्रियामा सञ्चालित हात, औँला वा आँखाको चाल।
३..
हात वा शरीरका कुनै अङ्ग चलाएर सङ्केत गरिने कार्य।

सम्बन्धित शब्दहरू