सुसञ्चालन

Romanized: susanychaalana, susanychaalan, susanychalana, susanychalan

जुनसुकै कार्यको पनि राम्रो प्रकारले हुने सञ्चालन; राम्रो बन्दोबस्त । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जुनसुकै कार्यको पनि राम्रो प्रकारले हुने सञ्चालन; राम्रो बन्दोबस्त ।

सम्बन्धित शब्दहरू