सुसञ्चालित

Romanized: susanychaalita, susanychaalit, susanychalita, susanychalit

राम्रो तरिकाबाट सञ्चालन गरिएको; सुचारु ढङ्गले चलाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
राम्रो तरिकाबाट सञ्चालन गरिएको; सुचारु ढङ्गले चलाइएको।

सम्बन्धित शब्दहरू