स्वसञ्चालन

Romanized: svasanychaalana, svasanychaalan, svasanychalana, swasanychaalana

कुनै कामकुरो कसैको सहायताविना स्वयम् चल्न सक्ने क्रिया वा स्थिति; आफैँद्वारा हुने सञ्चालन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै कामकुरो कसैको सहायताविना स्वयम् चल्न सक्ने क्रिया वा स्थिति; आफैँद्वारा हुने सञ्चालन।

सम्बन्धित शब्दहरू