अस्थिसंयोजक
Romanized: asthisanyojaka, asthisamyojak, asthisanyojak, asthisangyojaka
अरू नै रुखका प्रकाण्डमा उम्रने, सिउँडीजस्तो र आयुर्वेदका अनुसार भाँचिएको वा फुटेको हाड जोड्न उपयोग हुने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अरू नै रुखका प्रकाण्डमा उम्रने, सिउँडीजस्तो र आयुर्वेदका अनुसार भाँचिएको वा फुटेको हाड जोड्न उपयोग हुने एक प्रकारको लहरो; हडचुर।
२.
हाडलाई संयोजन गर्ने।ना.