स्थलसंयोजक
Romanized: sthalasanyojaka, sthalasamyojak, sthalasanyojak, sthalasangyojaka
महादेशहरूलाई जोड्ने साँघुरो जमिनको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
महादेशहरूलाई जोड्ने साँघुरो जमिनको भाग।