संयोजक

Romanized: sanyojaka, samyojak, sanyojak, sangyojaka

दुई वा दुईभन्दा बढी विषय वा वस्तुलाई मिलाउने; विभिन्न वस्तु वा तत्त्वलाई एकसाथ पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दुई वा दुईभन्दा बढी विषय वा वस्तुलाई मिलाउने; विभिन्न वस्तु वा तत्त्वलाई एकसाथ पार्ने।
२.
व्याकरणका शब्द वा वाक्यलाई जोड्ने (अव्यय, जस्तै- र, तर, कि, वा आदि)।
३.
कुनै सभा, गोष्ठी आदि कार्यक्रमको आयोजना गर्ने; आयोजक।

सम्बन्धित शब्दहरू