संयोजकत्व

Romanized: sanyojakatva, samyojakatv, samyojakatwa, sanyojakatv

संयोजकको भाव वा स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
संयोजकको भाव वा स्थिति।
२.
दुई वा दुईभन्दा बढी वस्तु आदिलाई जोड्ने तत्त्व।

सम्बन्धित शब्दहरू