प्रयोजक
Romanized: prayojak, prayojaka
कुनै विषय वा वस्तुलाई प्रयोगमा ल्याउने; काममा लगाउने; प्रेरक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै विषय वा वस्तुलाई प्रयोगमा ल्याउने; काममा लगाउने; प्रेरक।
२.
(नाम)
कुनै विषयवस्तुलाई प्रयोगमा वा व्यवहारमा लगाउने व्यक्ति; प्रयोगकर्ता।
३.
कसैलाई कुनै विषयमा प्रेरणा दिने व्यक्ति।
४.
जोड्ने वा मिलाउने व्यक्ति।