नियोजक
Romanized: niyojak, niyojaka
काममा लगाउने अधिकारप्राप्त; नियोक्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
काममा लगाउने अधिकारप्राप्त; नियोक्ता।
२.
(नाम)
भर्ना गर्ने व्यक्ति वा संस्था।