विनियोजक

Romanized: viniyojak, winiyojaka, winiyojak, biniyojaka

काममा खटाउने; प्रयोग वा उपयोग गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
काममा खटाउने; प्रयोग वा उपयोग गर्ने।
२.
कुनै योजना वा उद्योगव्यवसाय आदिमा पुँजीको लगानी गर्ने; लगानीकर्ता ।

सम्बन्धित शब्दहरू