ध्वनिसंयोग
Romanized: dhvanisanyoga, dhvanisamyog, dhwanisamyoga, dhvanisanyog
परस्परमा पृथक् सत्ता रहने गरी भएको दुई ध्वनिहरूको सामीप्य; दुई ध्वनिहरूको निकट सम्बन्ध रहने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
परस्परमा पृथक् सत्ता रहने गरी भएको दुई ध्वनिहरूको सामीप्य; दुई ध्वनिहरूको निकट सम्बन्ध रहने क्रिया।