समायोजन

Romanized: samaayojana, samaayojan, samayojan, shamaayojana

कसैलाई वा कुनै कुरालाई वातावरण, परिस्थिति आदिको अनुकूल बनाउने काम; वातावरण, परिस्थिति आदिसँग मिल्दोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैलाई वा कुनै कुरालाई वातावरण, परिस्थिति आदिको अनुकूल बनाउने काम; वातावरण, परिस्थिति आदिसँग मिल्दोपन।
२.
आवश्यक परेका वा खोजेका बेला पाइने गरी मालसामान जोरजाम गर्ने वा जगेडा राख्ने काम।
३.
संयोजन; सन्तुलन।

सम्बन्धित शब्दहरू