समायोजित

Romanized: samaayojita, samaayojit, samayojit, shamaayojita

अनुकूल बनाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अनुकूल बनाइएको।
२.
आयोजित।
३.
समायोजन गरिएको; संयोजित।

सम्बन्धित शब्दहरू