असमायोजन
Romanized: asamaayojana, asamaayojan, asamayojan, ashamaayojana
खास वातावरण वा स्थितिमा अनुकूलित हुन नसकेको वा नसक्ने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खास वातावरण वा स्थितिमा अनुकूलित हुन नसकेको वा नसक्ने अवस्था।