अधियोजन

Romanized: adhiyojan, adhiyojana

अधियोजकले अधियुक्त भर्ना गर्ने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अधियोजकले अधियुक्त भर्ना गर्ने कार्य।
२.
अधियुक्तको सेवा वा कार्य।

सम्बन्धित शब्दहरू