जलवियोजन
Romanized: jalaviyojan, jalawiyojana, jalawiyojan, jalabiyojana
झाडाबान्ता आदिबाट शरीरको पानी बाहिर निस्कँदै जानाले शरीरलाई आवश्यक पर्ने पानीको मात्रा कम हुने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
झाडाबान्ता आदिबाट शरीरको पानी बाहिर निस्कँदै जानाले शरीरलाई आवश्यक पर्ने पानीको मात्रा कम हुने स्थिति।