कथायोजक
Romanized: kathaayojaka, kathaayojak, kathayojak, kathayojaka
कथाको सङ्गतिका निम्ति चाहिने तर देखाउन नहुने वा नीरस भएकाले अङ्गच्छेद गर्दा छोडेको विषयको सूचना दिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
कथाको सङ्गतिका निम्ति चाहिने तर देखाउन नहुने वा नीरस भएकाले अङ्गच्छेद गर्दा छोडेको विषयको सूचना दिने (तत्त्व); अर्थोपक्षेपक; विषयसूचक।