सेवायोजक
Romanized: sevaayojaka, sevaayojak, sewaayojaka, sevayojak
कुनै सरकारी वा गैरसरकारी तहमा कामदारहरूलाई नियुक्त गर्ने व्यक्ति वा अङ्ग; सेवानियोजक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै सरकारी वा गैरसरकारी तहमा कामदारहरूलाई नियुक्त गर्ने व्यक्ति वा अङ्ग; सेवानियोजक।