सुँडी

Romanized: sundi, shumdi, sumdee, shundi

जाँडरक्सीको उत्पादन र बिक्री-वितरण गर्ने पेसा भएको व्यक्ति वा जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
जाँडरक्सीको उत्पादन र बिक्री-वितरण गर्ने पेसा भएको व्यक्ति वा जाति।
२.
मद उत्पादन गर्ने भट्टी।

सम्बन्धित शब्दहरू