सुँडिनी

Romanized: sundini, shumdini, sumdinee, shundini

ना. सुत्केरी हुने अवस्थामा प्रसवसम्बन्धी उपचार गर्ने नारीवैद्य; बच्चा पाउने व्यथा लागेपछि थालेर जातकको नाल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. सुत्केरी हुने अवस्थामा प्रसवसम्बन्धी उपचार गर्ने नारीवैद्य; बच्चा पाउने व्यथा लागेपछि थालेर जातकको नाल काटुन्जेलसम्म सुत्केरीको सुसार गर्ने आइमाई; सुँडेनी।

सम्बन्धित शब्दहरू