भँडिनी

Romanized: bhandini, bhamdinee, bhandinee, bhandinii

भाँड जातिकी स्त्री; भाँडकी स्वास्नी; भँडेनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [भाँड्+इनी]

१.
भाँड जातिकी स्त्री; भाँडकी स्वास्नी; भँडेनी।
२.
भाँडिएकी वा भ्रष्ट स्त्री।
३.
कामकुरोमा भाँडभैलो गर्ने (स्त्री)।

सम्बन्धित शब्दहरू